भुइँमा भेटिएन सरकार!
महाविपत्ति आउँछ। त्यसलाई कसैले रोकेर रोक्न सक्ने कुरा हुँदैन। तर, विपत्ति आइसकेपछि राज्यले आफ्ना नागरिकलाई कति छिटो भेट्छ, कति छिटो उद्धार गर्छ, कति सुरक्षित राख्छ र कति संवेदनशील भएर उनीहरूको पीडा सुन्छ– त्यो भने राज्यको क्षमता र जिम्मेवारीको विषय हो।२०७२ सालको महाभूकम्पदेखि २०८३ सालमा भोटेकोशीमा आएको बाढीसम्म आइपुग्दा देशले अनेकौं विपत्ति भोगिसकेको छ। सयौं नेपालीले ज्यान गुमाएका छन्, हजारौ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







